पुस १४, काठमाडौँ । सहकारीसम्बन्धी
अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । आज आइतबार राष्ट्रपति
रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई
संशोधन गर्ने, अध्यादेश जारी
गरेका हुन् ।
उक्त
अध्यादेशलाई गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
सहकारी
संस्थाहरुको निययनका लागि ‘सहकारी
नियमन आयोग’ गठन गर्ने
प्रस्ताव अध्यादेशले गरेको छ ।
अध्यादेशका
अनुसार आयोगमा पाँच सदस्यीय समिती एकजना अध्यक्ष, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट
र सहकारी
मन्त्रालयको सहसचिव सदस्य रहने छन ।
- न्युज बहार संवाददाता