Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्दै

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमाडौँ । प्रतिनिधी सभाको बैठक अगाबै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको हो ।  

उक्त बैठकमा भाग लिनका लागि अहिले अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू संसद् भवन नयाँ बानेश्वर जाने क्रममा छन ।

विपक्ष दलहरुमा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, आजपा, रास्वपा, राजमो रहेका छन् ।   

  • न्युज बहार संवाददाता

थप