Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी प्रदेशको स्वास्थ्य मन्त्रीबाट निर्मला लिम्बूले दिईन राजिनामा।

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

जेठ १७, विराटनगर। कोशी प्रदेशको जनता समाजवादी पार्टीका तर्फबाट स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्।

जसपा प्रदेश समितिले बुधबार बसेको बैठकमा सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् ।

आज बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै लिम्बूले राजीनामा घोषणा गरेकी हुन्।

  • न्युज बहार संवाददाता

थप