फागुन
२३, काठमाडौँ । आज साँझ ५ : ४५ बजे नवनियुक्त मन्त्रीहरुले शपथ लिने भएका छन । राष्ट्रपति
कार्यालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको ५ : ४५ बजे
शपथका लागि तयारी गर्न मौखिक रुपमा जानकारी गराएका छन् ।
प्रधानमन्त्रीका
प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार लिखित पत्र भने पठाउने क्रममा रहेको छ ।
- न्युज बहार संवाददाता