Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार १ बजे हुने

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, विराटनगर । आइतबार दिउँसो १ बजे कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेका ३९ र काँग्रेसका ८ सांसदले कार्कीलाई समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए ।

प्रदेश प्रमुख खापुङले उक्त हस्ताक्षरको सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

  • न्युज बहार संवाददाता

थप