Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन प्रकरणमा नेपाली कांग्रेस उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौ । सुन प्रकरणमा नेपाली कांग्रेस उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा उभिएको छ। संसदको सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस बैठकले छानबिन समितिको पक्षमा निर्णय नगरेको जानकारी प्राप्त भएको छ ।

सुन प्रकरणका सन्दर्भमा कांग्रेसले सोमबार सकिएको बैठकको निर्णयमा धेरै शब्द खर्चिएको छैन । बैठको निर्णयमा सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थान त्रिभुवन विमानस्थलबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ’, निर्णयमा यती मात्र भनिएको छ ।

  • न्युज बहार संवाददाता

थप