Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अमेरिकाले नेपाली परियोजनाहरुको रोकेपछी नेपालले पनि पुनर्विचार गर्नु पर्दछ : शेखर कोइराला

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

फागुन ८, काठमाडौँ । देशको राजनीतिक र आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको टिप्पणी सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन । उनले यस बारे सबैलाई सतर्क भएर अघि बढ्नुपर्ने बेला आएको समेत बताएका छन् ।

आज बिहीबार सुर्खेत पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँगको कुराकानी गर्ने क्रममा अमेरिकाले रोकेका सहयोग परियोजनाका कारण अझै धेरै सतर्क हुनुपर्ने अवस्था आएको जिकिर गरेका हुन ।

कोइरालाले नेपालमा भइरहेका अमेरिकी परियोजनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेपछि नेपालले पनि पुनर्विचार गर्नुपर्ने बताएका हुन ।

  • न्युज बहार संवाददाता

थप