Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारको विरुद्धमा सडकमा राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी।

  •   ३ वर्ष अघि | १४ असार २०८०, बिहिबार

असार १४, काठमाडौँ। राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले आज सरकारको २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय विरुद्ध विरोध प्रदर्शन गरेको छन।

आज बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले र्‍याली समेत निकालेका छन।

उनीहरुले बालाजु-कलंकी खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवतजावत प्रभावित भएको छ ।

उनिहरुले '२० वर्षे अवधि खारेज गर' लगायत अन्य केही माग राखेर र्‍याली निकालेका हुन्।

र्‍याली कलंकी बाफल चोकबाट निकालिएको हो भने उक्त र्‍याली चक्रपथ परिक्रमा गर्नेछ।

 

  • न्युज बहार संवाददाता

थप