Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँमा राप्रपाको बृहत बिरोध प्रदर्शन

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

भदौ २७, काठमाडौँ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा बृहत विरोध प्रदर्शन गरेको छ । राप्रपाले गौवंश हत्याको विरोधका साथै संघीयताको खारेजी, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार काण्डमा पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शिथिल अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, महँगी नियन्त्रण, स्वदेशमै रोजगार र जनतालाई राहत प्रदानका लागि विरोध प्रदर्शन गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप