साउन २५, काठमाडौँ । मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङलाई एक्कासी असजिलो महसुस भएपछी उनी अस्पताल भर्ना भएका हुन।
अस्वस्थ्य महसुस भएपछि उनी अन्नपूर्ण न्यूरो अस्पतालमा
स्वास्थ्य परीक्षणका लागि पुगेका थिए । उनलाई अन्नपूर्ण न्यूरो अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर
तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।
- न्युज बहार संवाददाता