Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवास जग्गा प्रकरण : फेरी पक्राउ परे कलाधर देउजा।

  •   ३ वर्ष अघि | ५ साउन २०८०, शुक्रबार

साउन ५, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन । उनी यस अघी पक्राउ परे लगतै छुटेका थिए । तत्कालीन कर्मचारी रहेका कलाधर देउजा फेरि आज पक्राउ परेका हुन ।

ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तिन जनाले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट आज सर्वोच्चले खारेज गरसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप