Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवासको सार्वजनिक जग्गा संरक्षणका लागी काठमाडौँ महानगरले तारबार लगाउने।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, काठमाडौँ। ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्नका लागी महानगरपालिकाले तारबार लगाउने भएको छ। 

महानगरपालिकाले आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे सहितको टोली बालुवाटार जान लागेको जानकारी गराएको छ। 

महानगरले सार्वजनिक जग्गा संरक्षण गर्नका लागी तार र घेराबार लगाउन लागेको हो। 

  • न्युज बहार संवाददाता

थप