Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै हाम्रो पार्टीको विचार हो : रवि लामिछाने।

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, काठमाडौँ। रवि लामिछानेले भ्रष्टाचारीहरूलाई जेल कोच्नुनै  आफ्नो पार्टीको विचार भएको बताएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका हुन।

हिजो शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताएका छन।

उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानूनी दायरामा ल्याउनु रहेको जानाकारी गराएका छन।

  • न्युज बहार संवाददाता

थप