Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवास जग्गा प्रकरणमा पुन अनुसन्धान सुरु, आज ५ जना पक्राउ ।

  •   ३ वर्ष अघि | १२ असार २०८०, मङ्लबार

असार १२, काठमाडौँ । ललिता निवास जग्गा अनियमितताका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पुन अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले डेढ वर्षअघि देखि रोकिएको अनुसन्धानलाई फेरी अघि बढाउन थालेको हो ।

यही अनुसन्धानको क्रममा प्रहरीले आज योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक समेत रहेका मिनबहादुर गुरुङसहित अन्य ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको छ ।

  • न्युज बहार संवाददाता

थप