Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पुनः विश्वासको मत लिदैँ प्रधानमन्त्री।

आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

चैत ६, काठमाडौँ। आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्।

गएको पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पनि विश्वासको मत लिएका थिए।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राप्रपाले सरकारलाई समर्थन गरेका समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि पुन: प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्।

सोमबार दिउँसो १ बजेका लागि प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक बोलाएका छन्।

  • न्युज बहार संवाददाता

थप