Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन तयार छु : कृष्णबहादुर महरा ।

  •   ३ वर्ष अघि | ३० साउन २०८०, मङ्लबार

साउन ३०, काठमाडौँ । सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको पूर्वसभामुख कृष्णबहादुर महराले बताएका छन् ।

आज दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा बोल्दै यसबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार भएको बताएका हुन ।

महराले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई आफुले फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएका छन ।

आफुलाई सुन प्रकरणमा सुनको स पनि थाहा नभएको र टेलीफोन कुराकानिमा पनि सुनबारे केही कुराकानी नभएको भन्दै सञ्चार माध्यमले गतल प्रचार गरेको प्रती महराले गुनासो समत गरेका छन ।

  • न्युज बहार संवाददाता

थप