चैत १२, काठमाडौँ । उपप्रधानमन्त्री तथा
गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग मानव अधिकार तथा शान्ति समाजले गरेको छ
।
शान्ति
समाजले सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको
भन्दै उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गर्दै
राजिनामा दिनुपर्ने बताएको हो ।
- न्युज बहार संवाददाता