जेठ १७, काठमाडौँ। काठमाडौँ महानगरका अस्पतालहरुलाई
अस्पतालहरुमा शय्या उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न स्वास्थ्य तथा
जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन्।
आज बुधबार
काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्रीले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको
जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका हुन।
- न्युज बहार संवाददाता