असार
१, काठमाडौँ। हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा अनुमोदित भएका छन्।
शुक्रबार प्रधानन्यायाधीशमा कार्कीको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको हो।
वैशाख २५ गते हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएको थियो।
- न्युज बहार संवाददाता