Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भयो : गगन थापा

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुझाव दिएका छन् ।

उनको तर्क अनुसार प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको हो ।

महामन्त्री थापाले पार्टीले बुधबार रुपन्देहीको देवदहमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको कामको गति नपुगेको बताएका छन । उनले युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव समेत दिएका छन । 

  • न्युज बहार संवाददाता

थप