Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दिवगंत नेता सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

भदौ २६, काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष दिवगंत नेता सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

सोमबार राती १ बजेर ५० मिनेट जाँदा हृदयघातका कारण  उनको निधन भएको घोषणा गरिएको थियो।

  • न्युज बहार संवाददाता

थप