Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अर्थमन्त्री प्रकाशशरण महत जिइएफको उपाध्यक्ष पदमा निर्वाचित।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

भदौ ८, काठमाडौँ । नेपालका अर्थमन्त्री प्रकाशशरण महतलाई जिइएफले उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।

जिइएफ - ग्लोबल इनभारोमेन्ट फ्यासिलिटीको सातौं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको हो।

गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा आज एसेम्वलीको जारी बैठकमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका बारेमा उनको सचिवालयले जाकारी दिएको छ ।  

  • न्युज बहार संवाददाता

थप