साउन २३, काठमाडौँ । नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको छ।
नेकपा एमालेले सरकारको उच्चस्तरीय छानबिन समिति गठनमा प्रतिवद्धता नआएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछी बैठक भोली सम्मका लागी स्थगित गरिएको हो।
सभामुख देवराज घिमिरेले एमालको अवरोध पछी आजको बैठकका कार्यसूची हटाएर अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्।
- न्युज बहार संवाददाता