Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शिक्षकहरूको प्रदर्शनमा नाचगान पनि !

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । आज शुक्रबार पनि आन्दोलनरत शिक्षकहरूले काठमाडौँको माइतिघर तथा नयाँ वानेश्वरमा प्रदर्शन गरेका छन् ।

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारी विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन जारी राखेको छ । आज प्रदर्शनको क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरिरहेका छन् ।

शिक्षकहरु नाचगान गर्दै प्रर्दशन गरिरहदा यता काठमाडौँ उपत्यकाको यातायात सेवा भने प्रभावित भइरहेको छ । लामो जामले गर्दा यात्रुलाई सास्ती भएको छ ।

  • न्युज बहार संवाददाता

थप