Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माइतीघरबाट डाक्टर गोविन्द केसी लहायत अन्य ७ अभियन्ता पक्राउ

  •   ३ वर्ष अघि | २१ पुस २०८०, शनिबार

पुस २१, काठमाडौँ । प्रहरीले निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गरेको आरोपमा डाक्टर गोविन्द केसी लहायत अन्य ७ अभियन्तालाई पक्राउ गरेको छ । प्रहरीले उनिहरु माइतीघर पुगेको केही क्षणमै पक्राउ गरेको हो ।

उनीहरू स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार लगायतका अन्य माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । 

  • न्युज बहार संवाददाता

थप