Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सभामुख र शिर्ष नेताहरुबिच छलफल हुने

  •   २ वर्ष अघि | ५ जेष्ठ २०८१, शनिबार

जेठ ५, काठमाडौँ । सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीका बिच संसद्‌मा जारी गतिरोध अन्त्यका लागि हुने भएको छ ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शनिवार दिउँसो २ बजे प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल हुन लागेको हो । 

यसका साथै प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि छलफलका लागि बालुवाटारमा बोलाएकोले उनीसँग पनि छलफल हुनसक्ने अधिकारीले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप