जेठ २६, काठमाडौँ । जिल्ला निर्वाचन
खारेजीलगायत विषयमा छलफल गर्न आज निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।
आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई
बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका
छन ।
- न्युज बहार संवाददाता