असार
१७, काटमाडौँ। उपप्रधान
तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किने भएका छन। चीनको पाँचदिने
भ्रमणमा सकेर उनी आज नेपाल फर्कँदै छन्।
श्रेष्ठ
बुधबार सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको सिचुवान प्रान्त
भ्रमणका लागी निस्किएका थिए।
- न्युज बहार संवाददाता