Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपमेयर सुनिता डंगोलले भेटीन अभियन्ता ईः

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

असोज ९, काठमाडौँ । राष्ट्रिय सभा गृह अगाडि गएको ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई मंगलबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भेटेकी छन् ।

उनले मंगलबार बिहान ईः लगायतका अभियन्तालाई भेटेर करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताइएकी हुन ।

आफ्नो अधिकार सीमित रहेको भन्दै उनले फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको र आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताएकी छिन ।’

  • न्युज बहार संवाददाता

थप