Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भारतले आफ्नो संसद् भवनमा राखेको नक्साको विरोधमा प्रदर्शन ।

  •   ३ वर्ष अघि | १७ जेष्ठ २०८०, बुधबार

जेठ १७, काठमाडौँ । भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोध गर्दै संयुक्त संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले बुधबार भारतले नेपालको भूभागलाई समेत सो नक्सामा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले प्रदर्शनको क्रममा आज नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका छन।सामाजिक सञ्जालमा भवनमा राखिएको नक्साको तस्बिर सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप