पुस १, काठमाडौँ
। उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ सरकारले तत्काल भुक्तानी
दिने निर्णय गरेको छ।
उखु
किसानहरूको बाँकी भुक्तानी आज आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डको पहलमा बसेको बैठकले तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।
- न्युज बहार संवाददाता