Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने निर्णय

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

भदौ २६, काठमाडौँ । सरकारले नेकपा एमालेका उपाध्यक्ष  तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा असामयिक निधन भएको थियो । 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भदौ २८ गते बिहीबार नेम्वाङको अन्तिम संस्कार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने जानकारी दिएका छन् 

  • न्युज बहार संवाददाता

थप