Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने।

प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

चैत ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ ।

केपी शर्मा ओलीले सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका छन । 

यसै क्रममा अध्यक्ष ओलीले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी गराएका छन । 

  • न्युज बहार संवाददाता

थप