Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेश सरकारबाट बाहिरियो नेकपा एमाले।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिने जानकारी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले गराएका हुन । उनले सराकार बाट बाहिरिएर एमालेले  सशक्त प्रतिपक्षी दलको भूमिकामा निर्बाह गर्ने बताएका छन ।

एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने थपलियाले बताएका छन । यस सँगै उनले मुख्यमन्त्री शलिकराम जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पारेका छन ।

  • न्युज बहार संवाददाता

थप