चैत २२, काठमाडौँ
। मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा सुरु भएको छ । आजको बैठक सिंहदरबारस्थित
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बिहीबारको
मन्त्रिपरिषद् बैठक नियमित बैठक रहेको जानकारी प्राप्त भएको छ भने आजको बैठकमा समसामयिक
विषयमा छलफल हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता