Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संसद्को अवरोध खुलाउने विषयमा जुट्यो सहमति।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ। प्रमुख दलबीच संसद्को अवरोध खुलाउने विषयमा सहमति जुटेको छ।

आज आइतबार बिहान सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भएको थियो।

प्रधानमन्त्रीको सचिवालयले उक्त छलफलपछि एमाले संसद्को अवरोध हटाउन तयार रहेको जानकारी दिएको छ।

छलफल पछी विवादास्पद प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्पष्टीकरण सुन्न तयार भएको हो ।

तर पनि प्रधानमन्त्रीले आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन पुन अवरुद्ध हुनसक्ने भनि एमाले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप