जेठ ९, काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।
आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा - जनता समाजवादी पार्टी का प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री र वीरेन्द्र कुमार महतोलाई वन तथा वातावरण मन्त्री बनाएका छन् । यसअघि नै जसपाबाट अशोक कुमार राई शिक्षा मन्त्री रहेका छन् ।
- न्युज बहार संवाददाता