मंसिर ७,
काठमाडौँ । बल्खुमा दुर्गा प्रसाई समर्थक र युवा संघ बीच दोहोरो झडप भएको छ ।
झडपका
क्रममा दुवै पक्षले ढुंगा हानाहान समेत गरेका छन्।
प्रहरीले
झडपपछि माइकिङ गरेर दुबै पक्षलाई आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।
युवा संघका कार्यकर्ता कालिमाटीबाट बल्खुमा आएपछि बल्खु पहिलेदेखी नै रहेको दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताहरु बीच दोहोरो झडप भएको हो । झडपबारे थप आउन बाँकी रहेको छ ।
- न्युज बहार संवाददाता