Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिटर ब्याज पीडित र प्रहरीबीच झडप।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

बैशाख ४, काठमाडौं। मिटर ब्याज पीडित र प्रहरीबीच शान्तिबाटिकामा झडप भएको छ।

मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम रहेको र सोही क्रममा झडप भएको छ।

देशका विभिन्न ठाउँबाट आएर केही दिनदेखि  शान्तिबाटिकामा बसिरहेका मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम बनाएका थिए।

त्यसैका लागि शान्तिबाटिकाबाट जाने क्रममा सोमबार प्रहरीसँग झडप भएको छ। झडपमा परी केही मिटर ब्याज पिडित र प्रहरी पनि घाइते भएका छन्। 

  • न्युज बहार संवाददाता

थप