Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

जेठ ५, काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चो नभएपछि बैठक प्रधानमन्त्री ओलीलाई हल्का प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई रूघाखोकी लागेकोले बैठक स्थगित गरिएको जनाएको छ।

आज गभर्नर नियुक्तिका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो। 

 

  • न्युज बहार संवाददाता

थप