Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, गोरखा । गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई जसरी पनि कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । 

आज प्रेस सेन्टर नेपाल गोरखाद्वारा आयोजित  पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन ।

“ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।” उनले भने, “तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइनेछ।” 

  • न्युज बहार संवाददाता

थप