साउन १६, काठमाडौँ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आज राजीनामा दिने भएका छन्।
सभामुखले मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्याउन मंगलबार राजीनामा दिन लागेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुख गौतमले राजीनामा बुझाउने तयारी गरेका छन्।
- न्युज बहार संवाददाता