Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भन्सार जाँचका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइयो सशस्त्र प्रहरी बल

  •   ३ वर्ष अघि | ३ माघ २०८०, बुधबार

माघ ३, काठमाडौँ । भन्सार जाँचका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बल खटाइएको छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार  ३० जनाको प्रहरी टोली सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको कमाण्डमा भन्सार जाँचका लागि खटाइएको हो । 

सोमबारदेखि विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटिइएको उनले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप