Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

थप २०० जना नेपालीले दिए इजरायलबाट स्वदेश फर्किन अनलाईन निवेदन

  •   ३ वर्ष अघि | २६ असोज २०८०, शुक्रबार

असोज २६, काठमाडौँ । थप २०० जना नेपालीले इजरायलबाट स्वदेश फर्किन अनलाईन निवेदन दिएका छन् ।

थप २०० नेपालीले निवेदन दिएको जानकारी तेल अबिबस्थित नेपाली दूतावासले दिएको छ ।

दूतावासले इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन माग गरेको थियो ।

हिजो राती इजरायलबाट २५४ जना नेपाली विधार्थीलाइ नेपाल ल्याइएको छ ।

  • न्युज बहार संवाददाता

थप