Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अमरेशकुमार सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुने

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । सर्वोच्च अदालतमा सांसद डा अमरेशकुमार सिंहले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतमा सांसद सिंहले दिएको रिट निवेदनमा एनसेल सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी समेत गरेका छन् ।

उक्त रिट शुक्रबार दायर भएको थियो । आइतबार र सोमबार दुबै दिन निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि यो निवेदन  ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

  • न्युज बहार संवाददाता

थप