Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने तिन दल बिच सहमती।

  •   ४ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

बैशाख २७, काठमाडौँ । आज बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति गरेका छन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति भएको जानकारी दिएका हुन ।

प्रधानमन्त्री प्रचण्डको भने ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ।’  

साथै उनले तीन जना नेताबीचको भेटमा मिडियामा प्रचार भए जसरी दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी  गरेका छन । 

  • न्युज बहार संवाददाता

थप