जेठ
१०, काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज प्रतिनिधि सभा संसद
बैठकमा उपस्थित भएका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसद भण्डारीले बोलेका छन्।
उनि करिब तिन महिना पची आज संसद बैठकमा उपस्थित भएका हुन।
आज उनले संसदमा बोल्दै ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग समेत गरेका छन् ।
- न्युज बहार संवाददाता