असोज १५,
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ
महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी
मंगलबार बेलुका काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा
भएका हुन् ।
उनीसँग
दुईवटा मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले जनही ५०–५० हजार धरौटी माग गरेका थिए ।
- न्युज बहार संवाददाता