Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अर्थमन्त्रीको स्विकारित्व ‘म नुवाकोटको भएर यस जिल्लामा धेरै बजेट परेको हो।’

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

जेठ २८, नुवाकोट । आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको अर्थमन्त्री प्रकाशशरण महतले स्वीकार गरेका छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कर्यक्रममा बोल्दै आफु नुवाकोटको भएको र बिगत केही वर्ष देखि याहाँ कम बजेट परेकोले यसपाली अलि बढि परेको बताएका छन।

उनले भने- ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा धेरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता पनि हो । 

  • न्युज बहार संवाददाता

थप