असार १३, काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज नयाँ वानेश्वर स्थित संघिय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने समय तोकिएको छ।
आजको सम्भावित
कार्यसूची अनुसार सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको
नाम मनोनयन गर्ने तथा संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको
नाम हेरफेर गर्ने रहेको छ ।
- न्युज बहार संवाददाता